प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च

काठमाडौं, कात्तिक ३ प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए। उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि बताए। यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले … Continue reading प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च